अस्ट्रेलियाका स्टार क्रिकेटर डेविड वार्नर जारी नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न काठमाडौं आइपुगेका छन् । एनपिएलको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजमा अनुबन्धित वार्नर आइतबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विश्व क्रिकेटका चर्चित र अनुभवी ब्याटर वार्नरको आगमनसँगै काठमाडौं गोर्खाजको टोली थप बलियो बनेको छ । वार्नर अब आज (सोमबार) नै काठमाडौं गोर्खाजबाट मैदान उत्रनेछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुँदैछन् ।...
काठमाडौं आइपुगे वार्नर, आजै कर्णालीविरुद्ध खेल्ने सम्भावना

Read Complete Original Article
Published originally on फरकधार






