Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

काठमाडौंसहित पाँच सहरमा ICAN को ६० घण्टे IT तालिम सञ्चालन हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंसहित पाँच सहरमा ICAN को ६० घण्टे IT तालिम सञ्चालन हुँदै
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले डिसेम्बर २०२६ मा हुने परीक्षामा सहभागी हुने CAP-II तथा Application तहका विद्यार्थीका लागि ६० घण्टे सूचना प्रविधि (IT) तालिम सञ्चालन गर्ने भएको छ ।संस्थाले तालिममा सहभागी हुन इच्छुक विद्यार्थीका लागि दर्ता खुला गरेको हो । दर्ता गर्ने अन्तिम मिति नोभेम्बर २५ अर्थात् मंसिर ९ गते दिउँसो १ बजेसम्म तोकिएको छ ।ICAN का अनुसार उक्त तालिम विद्यार्थीले अनिवार्य रूपमा लिनुपर्नेछ । तालिम दैनिक ८ घण्टा भौतिक उपस्थितिमै सञ्चालन हुनेछ । तालिमका लागि एकपटक

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
TechnologyJust now

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यले ‘लाइभ फिड’ सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यात्रु आगमन कक्षमा लगेज सङ्कलन क्षेत्रमा लाइभ फिड सुरु गरिएको हो। यो सेवाबाट अन्तरराष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्। यसले यात्रुलाई सामानको अवस्थाबारे जानकारी लिन ...

टेक्नोलोजी खबर
सन् २०४० सम्म सिक्सजीले विश्व अर्थतन्त्रमा १.२४ ट्रिलियन डलर योगदान गर्ने अनुमान
TechnologyJust now

सन् २०४० सम्म सिक्सजीले विश्व अर्थतन्त्रमा १.२४ ट्रिलियन डलर योगदान गर्ने अनुमान

छैटौँ पुस्ताको मोबाइल नेटवर्क (सिक्सजी) ले सन् २०४० सम्म विश्व अर्थतन्त्रमा थप १.२४ ट्रिलियन अमेरिकी डलर योगदान गर्न सक्ने एक अध्ययनले देखाएको छ। मोबाइल सञ्चालकहरूको विश्वव्यापी संस्था जीएसएमएको प्रतिवेदनअनुसार सिक्सजी प्रविधिको विस्तारबाट विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सन् २०४० सम्म ०.७ प्रतिशत वृद्धि हुन सक्छ। तर आवश्यक फ्रिक्वेन्सी (स्पेक्ट्रम) उपलब्ध नभए यो आर्थिक अवसरको ठूलो हिस्सा गुम्न सक्ने प्रतिवेदनले चेतावनी दिएको ...

टेक्नोलोजी खबर
करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन
TechnologyJust now

करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन

विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ। प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो। सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न आज बिहिबार मन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको छ। ...

टेक्नोलोजी खबर
यामाहा नेपालको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ ग्रान्ड प्राइज विजेता घोषणा, RayZR खरिदमा १० लाख जित
TechnologyJust now

यामाहा नेपालको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ ग्रान्ड प्राइज विजेता घोषणा, RayZR खरिदमा १० लाख जित

२० कात्तिक, काठमाडौं। चाडपर्वको खुसीसँगै १० लाख ३ हजार रुपैयाँको उपहार! यामाहा नेपालको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत ग्रान्ड प्राइज विजेता घोषणा यामाहा नेपालको चाडपर्व लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले Yamaha RayZR 125-FI Street Rally Hybrid खरिद गरी १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक जित्नुभएको छ। बाइकर्ज बुटवलबाट […] The post यामाहा नेपालको ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play