रासिद खानको अर्धशतकको सहयोगमा काठमाडौं गोर्खाजले चितवन राइनोजसामु जितका लागि १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। सोमबार साँझ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८० रनको योगफल तयार पारेको हो। ३.२ ओभरमै दुई विकेट गुमाएर दबाबमा आएको काठमाडौंको पारी ...
काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्य

Read Complete Original Article
Published originally on नेपालखबर






