काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंलाई ७ रनले हराउँदै सुदूरपश्चिमले शीर्ष स्थानमा कब्जा जमाएको हो । सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । काठमाडौंका लागि राशिद खानले सर्वाधिक ३५ रन बनाए । त्यस्तै, दाशुन हेमान्थाले २१, साम हेजलेटले ११ र सन्तोष यादवले १० रन...
काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको प्लेअफमा

Read Complete Original Article
Published originally on फरकधार






