काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसममा वायु प्रदूषण बढ्न सक्ने भन्दै नगरवासीलाई सचेत रहन आग्रह गरेको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै प्रदूषण बढाउने गतिविधि नगर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो । महानगरका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो, उद्योग कलकारखानाको धुवाँ र खुला ठाउँमा फोहोर जलाउँदा […]
काठमाडौंमा वायु प्रदूषणको जोखिम बढ्दै, महानगरले दियो यस्तो चेतावनी

Read Complete Original Article
Published originally on लोकपथ






