काठमाडौं- काठमाडौंस्थित मलेसियाली दूतावासले ‘मलेसियन फुड फेस्टिभल अ टेस्ट अफ मलेसिया २०२६’ आयोजना गर्ने भएको छ। दूतावासले मलेसियाको समृद्ध खाद्य संस्कृति, पर्यटन तथा उच्च शिक्षाका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागेको हो
काठमाडौंमा ‘मलेसियन फुड फेस्टिभल’ आयोजना हुँदै

Read Complete Original Article
Published originally on आजको अर्थ






