Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

Related News

🇳🇵 Nepal
डोल्पाबाट सुत्केरीको हवाई उद्धार
OthersJust now

डोल्पाबाट सुत्केरीको हवाई उद्धार

१७ कात्तिक, डोल्पा । डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको छार्काताङसोङ गाउँपालिका कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । सुत्केरी व्यथाले च्यापेपछि उनलाई सोमबार जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको थियो । जिल्ला अस्पतालमा उपचारका… ...

अनलाइन खबर
सोलुखुम्बु हेलिकप्टर दुर्घटना : घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो
OthersJust now

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकप्टर दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ । ...

अनलाइन खबर
गण्डकीमा राजस्व उठाउन खुल्यो छुट्टै कार्यालय, ठूला कम्पनी र स्रोततर्फ नजर
OthersJust now

गण्डकीमा राजस्व उठाउन खुल्यो छुट्टै कार्यालय, ठूला कम्पनी र स्रोततर्फ नजर

करका नयाँ क्षेत्र पहिचान, करको दायरा विस्तार र राजस्व चुहावट नियन्त्रण गर्दै आन्तरिक स्रोत बलियो बनाउने गण्डकी प्रदेश सरकारको लक्ष्य । ...

अनलाइन खबर
हेलिकप्टर दुर्घटनाका घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो
OthersJust now

हेलिकप्टर दुर्घटनाका घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन् । दुर्घटनामा भारतीय नागरिक ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play