काठमाडौं । तराई क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौंलगायत देशका विभिन्न स्थानमा पनि हर्षोल्लासका साथ मनाउन थालिएको छ। तराई मूलका नेपाली समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई जोगाउँदै काठमाडौँमा समेत विधिपूर्वक छठ पूजा गर्दै आएका छन् । अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै मनाइने यस पर्वले धार्मिक आस्था, पारिवारिक सुख, […]
काठमाडौंमा छठको रौनक [तस्बिरहरु]
![काठमाडौंमा छठको रौनक [तस्बिरहरु]](https://www.lokpath.com/wp-content/uploads/2026/11/chhath-3.jpg)
Read Complete Original Article
Published originally on लोकपथ






