नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको पहिलो क्वालिफायर गुमाएको सुदूरपश्चिम रोयल्सको फाइनल पुग्ने सम्भावना अझै जीवितै छ । मंगलबार भएको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले अब दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको छ । काठमाडौं गोर्खाज र चितवन राइनोजबीच आज (बुधबार) हुने एलिमिनेटर खेलले सुदूरपश्चिमको दोस्रो क्वालिफायर प्रतिद्वन्द्वी तय गर्ने छ । आजको खेलमा विजयी हुने टोलीले सुदूरपश्चिमसँग फाइनल प्रवेशका लागि बिहीबार प्रतिस्पर्धा गर्ने छ । त्यसैले सुदूरपश्चिमसँग उपा...
काठमाडौं–चितवनबीच आज नकआउट भिडन्त, सुदूरपश्चिमलाई फाइनल पुग्ने अन्तिम मौका

Read Complete Original Article
Published originally on फरकधार






