सम्पत्ति शुद्धीकरण कसुरमा प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटामाथिको अनुसन्धानमा सरकार पक्षबाट हस्तक्षेप भएको पाइएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (बेन) ले प्रहरी अनुन्धान प्रभावित पार्न सापकोटाको मोबाइल अनधिकृत प्रयोग गरेको खुलेको हो। गत असोज १४ मा इनम पक्राउ परे लगत्तै उनको मोबाइल बेनको हातमा पुगेको फरेन्सिक...
काठमाडौँ प्रहरी परिसरमा रेकर्ड भएको बेन–इनम कनेक्सन खुलाउने यो भिडिओ

Read Complete Original Article
Published originally on नेपालखबर






