काठमाडौँ उपत्यकामा दिनप्रतिदिन चिसो बढ्दै गएको छ। यस क्रममा आज बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो। ‘यो अझै घट्ने सम्भावना छ अहिले बिहान...
काठमाडौँमा बढ्यो चिसो, न्यूनतम तापक्रम ८ डिग्रीमा झर्यो

Read Complete Original Article
Published originally on नेपालखबर






