काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठले अनियन्त्रित सहरीकरण, नदी अतिक्रमण र प्राकृतिक जलाधारको विनाशका कारण काठमाडौँले भोगिरहेको वातावरणीय संकटबाट पाठ सिक्न देशभरका स्थानीय तहसँग आग्रह गरेका छन् । समस्या विकराल भएपछि...
काठमाडौँको वातावरणीय संकटबाट देशभरका स्थानीय तहले पाठ सिक्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री श्रेष्ठ

Read Complete Original Article
Published originally on रातोपाटी






