नेपाली चलचित्र ‘काकाकिकी’को छायांकन र प्रचारात्मक प्रस्तुतिलाई लिएर उत्पन्न विवादबारे हास्यकलाकार मनोज गजुरेलले प्रतिक्रिया दिएका छन्। उनले चलचित्रको सिर्जनशीलताको सम्मान गर्दै कलाकार तथा सर्जकले सामाजिक जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने बताएका हुन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गजुरेलले चलचित्र ‘काकाकिकी’का लागि खिचिएको दृश्य र प्रचारात्मक प्रस्तुतिका कारण धेरै दर्शकमा भ्रम सिर्जना भएको उल्लेख गरेका छन्। ‘हिजो चलचित्र ‘काकाकिकी’को लागि खिचिएको दृश्य...
‘काकाकिकी’ विवादमा मनोज गजुरेलले भने- सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारी पनि चाहिन्छ

Read Complete Original Article
Published originally on फरकधार






