ब्युरोले बोलाएपछि उनी आइतबार दिउँसो १ बजेर ४० मिनेटदेखि ब्युरोभित्रै छन् ।
कांग्रेस सहमहामन्त्री शिवाकोटी साइबर ब्युरोभित्रै, कानून व्यवसायीलाई प्रवेशमा रोक

Read Complete Original Article
Published originally on हाम्राकुरा

ब्युरोले बोलाएपछि उनी आइतबार दिउँसो १ बजेर ४० मिनेटदेखि ब्युरोभित्रै छन् ।
Published originally on हाम्राकुरा

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ बानेश्वरस्थित मुख्य कार्यालयको एटिएम सञ्चालन नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । हिन्दुहरुको महान पर्व लक्ष्मीपूजाका दिन नगद लगायतका सम्पतिलाई देवी लक्ष्मीको प्रतीकका रुपमा मानिन्छ । लक्ष्मीपूजाको दिन आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ बानेश्वरस्थित एटिएम मेसिनबाट नगद कारोबार गर्न नसकेको गुनासो सेवाग्राहीले गरेका छन् । दिउँसो करिब ४ बजे एटिएममार्फत सेवा लिन गएका सेवाग्राहीहरुलाई एउटा मेसिनले नगद निकासीको ...

हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ । तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा भारी गिरावट आएको छ । एकातिर उत्पादन घटे पनि गाउँ–गाउँमा सडक सञ्जाल जोडिएसँगै व्यापारीहरू बगैंचामा पुग्न थालेपछि कृषकहरूले विगतका वर्षहरूको दाँजोमा स्याउको राम्रो मूल्य भने पाएका छन् । स्याउ फुल्ने ...

नेपालीहरुको महान चाड तिहारको अवसरमा नेपालस्थित विभिन्न विदेशी कूटनीतिक नियोगले शुभकामना दिएका छन् । दूतावासहरुले नेपालीको सुख, शान्ति, समृद्धिको कामना गरेका छन् । नेपालस्थित अमेरिकी, बेलायती, चिनियाँ, भारतीय, जापानी, बंगलादेशीसँगैसंयुक्त अरब इमिरेट्स (युएई) का राजदूतावासले समाजिक सञ्जालमार्फत यमपञ्चक र यसबीचमा पर्ने चाडपर्वको अवसरमा शुभकामना दिएका छन् । नेपालस्थित अमेरिकी दूतावासले उज्यालो र उमङ्गको पर्व तिहार मनाइरहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य ...

काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अहिले विधिको शासनको सट्टा सनकका आधारमा राज्य सञ्चालन भइरहेको टिप्पणी गर्नु भएकाे छ । महामन्त्री पौडेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि उठेका प्रश्नहरूको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गर्नुभयाे । नेपाली काग्रेसका सभापति गगन थापाको गिरफ्तारीबारे विभिन्न ठाउँमा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै ...