काठमाण्डु – सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)बाट दानबहादुर कार्कीलाई हटाएर मनोज कार्कीलाई नियुक्त गरेकोसहित पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा बनाउन नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो। कार्कीको बर्खास्ती, कार्कीको नियुक्ति, हालै सार्वजनिक इनम सापकोटाको अडियोमा सभापति गगन थापाले पार्टीलाई वैधानिकता […]
कांग्रेस पदाधिकारीको बैठक बस्दै, आईजीपी बर्खास्ती र अडियो प्रकरणमा छलफल केन्द्रित हुने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






