बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अद्यावधिक गरेको र सर्वोच्च अदालतबाट समेत वैधानिकता ठहर भइसकेको अवस्थामा पार्टीको नेतृत्वमाथि निरन्तर प्रहार भइरहेको बताएका हुन्।
कांग्रेस नेतृत्वलाई बदनाम गर्न ‘कृत्रिम भाष्य’ निर्माण गरिएको महामन्त्री पौडेलको आरोप

Read Complete Original Article
Published originally on कान्तिपुर






