काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत ‘३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि’ क्लस्टरबाट निर्वाचित केन्द्रीय सदस्य सुशील भट्टको उमेरलाई लिएर विवाद भएको छ। मनोनयन दर्ताकै दिन ३५ वर्ष उमेर नाघिसकेको दाबी गर्दै उनको उम्मेदवारी खारेजी तथा शपथग्रहण रोक्न माग गर्दै पार्टी सभापतिसमक्ष उजुरी दर्ता भएको छ। उक्त क्लस्टरबाट खुलातर्फका उम्मेदवार तथ…
कांग्रेस केन्द्रीय सदस्य सुशील भट्टको शपथ रोक्न सभापति गगन थापासमक्ष उजुरी

Read Complete Original Article
Published originally on उकेरा






