नेपाली कांग्रेसले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ। बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले होल्डिङ सेन्टर खाली गराउने निर्णय फिर्ता लिन माग गरेको हो। ‘नेपाली कांग्रेस होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारहरूको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग...
कांग्रेसले भन्यो- होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता गर

Read Complete Original Article
Published originally on नेपालखबर






