कांग्रेसमा गगन युगको उदय : एकताको अग्निपरीक्षा पार गरेर बन्ला स्वर्ण युग?

– विजयराज अधिकारी नेपाली कांग्रेसको १५ औँ महाधिवेशन दसैँअघि सम्पन्न भए पनि यसबारेका बहस र छलफल निरन्तर जारी छन्। नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी र अहिले संसद्को प्रमुख प्रतिपक्ष भएका नाताले पनि कांग्रेस महाधिवेशन राष्ट्रिय राजनीतिको
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

झापामा डिजेल ट्याङ्की विस्फोटपछि आगलागी, चालक घाइते
झापा : झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा डिजेल ट्याङ्की विस्फोट भएर आगलागी हुँदा एक जना घाइते भएका छन्। आइतबार साँझ कम्पनी परिसरमा जमिनमुनि राखिएको ट्याङ्कीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा डिजेल भर्ने ...

प्रियागोल्ड बिस्कुटमा के भेटियो, नेपालमा आयातदेखि बिक्रीसम्म किन लाग्यो पूर्ण रोक?
काठमाडौँ : भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने प्रियागोल्ड ब्रान्डका सम्पूर्ण बिस्कुटको आयात, सीमानाकाबाट प्रवेश र नेपालभित्र बिक्रीवितरणमा सरकारले पूर्ण रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ...

झापामा धान पाक्ने बेला हात्तीको त्रास : किसानलाई बाली जोगाउने चिन्ता, बस्तीमा बढ्यो गस्ती
भद्रपुर (झापा) : झापामा धान पाक्ने समय नजिकिएसँगै किसानलाई जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । धानबाली जोगाउन जुटेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको ...

एनपिएल आजदेखि : उद्घाटनमै लुम्बिनीको दबदबा कि सुदूरपश्चिमको बदला?
काठमाडौँ : विश्व क्रिकेटका चर्चित खेलाडीको जमघट र पहिलो पटक निर्णय पुनरावलोकन प्रविधि प्रयोगको आकर्षणसहित नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ । उद्घाटन खेलमा साँझ साविक विजेता ...


