पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको वैधानिक सभापति आफू भएको उल्लेख गर्दै आधिकारिकता विवादमा अदालतले आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै देउवाले आफूले राजीनामा नदिएको र पार्टी विधानअनुसार, दुईतिहाइ बहुमतबाट पनि सभापतिबाट नहटाइएको जिकिर गरे। &l...
कांग्रेसको सभापति अझै मै हुँ: शेरबहादुर देउवा

Read Complete Original Article
Published originally on नेपालखबर






