‘काँटे’ र ‘काबिल’ का निर्देशक सञ्जय गुप्ताको निधन

मुम्बई । ‘काँटे’, ‘काबिल’, ‘सुटआउट एट लोखन्डवाला’ र ‘मुम्बई सागा’ जस्ता चर्चित चलचित्र निर्देशन गरेका सञ्जय गुप्ताको निधन भएको छ। मिडिया रिपोर्टका अनुसार अनुसार भान्सामा लडेर टाउकोमा लागेको चोटका कारण उनको...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

कांग्रेसको नयाँ कार्यसमितिका के छन् कार्ययोजना ?
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्यो । पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई निर्वाचन समितिको रोहवरमा पद तथा गोपनीयताको शपथ... ...

सर्वोच्चका विवादित न्यायाधीशबारे रास्वपा संसदीय दलले निर्णय लिने
'संसदीय दलको दायरामा आउने भएकाले उसलाई निर्देशन दिने भनेको महाभियोग लगाउनुपर्छ भन्ने हो । महाभियोग लगाउन संसदीय दलले भूमिका खेल्नुपर्छ । अरू न्यायाधीश पनि हुनुहुन्छ' ...

बैंकिङ कसुर मुद्दामा एक जना पक्राउ
बैंकिङ कसुरको मुद्दामा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ४७ वर्षीय महम्मद नसिमलाई पक्राउ गरेको हो। हाल काठमाडौं–१६ मा बस्दै आएका उनलाई चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवले बताए। नसिमविरुद्ध एक करोड २० लाख रुपैया... ...

सुदूरपश्चिम र विराटनगरबीचको खेल ५-५ ओभरको हुने
काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको दोस्रो खेल ५-५ ओभरको हुने भएको छ । बर्षापछि मैदान समयमा खेल्न योग्य नभएपछि ओभर घटाएर खेलाउन लागिएको हो । जारी प्रतियोगितामा विराटनगर किंग्सले लगातार दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम रोयल्सले एक जित र एक हार बेहोरेको छ । यसअघि आज हुने भनिएको ...


