काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ । हाल देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो देशभर मौसम मूख्यतया सफा रहनेछ भने आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । The post कस्तो होला आज दिनभरको मौसम ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
कस्तो होला आज दिनभरको मौसम ?

Read Complete Original Article
Published originally on कर्पोरट खबर






