Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कस्तो होला आजको मौसम ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो होला आजको मौसम ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जानकारी दिएको । हाल देशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। तराई क्षेत्रको केही स्थानमा हुस्सु/तुवाँलो लागेको र बाँकी भू-भागमा मौसम मुख्यतयता सफा रहेको छ । आज दिउँसो देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । त्यस्तै आज राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । The post कस्तो होला आजको मौसम ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सुरक्षण मुद्रण केन्द्रमा नियमित छापिँदै लाइसेन्स
Latest NewsJust now

सुरक्षण मुद्रण केन्द्रमा नियमित छापिँदै लाइसेन्स

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार क्यूआर कोडसहितको स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) छापिइरहेको छ । हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गतका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ । केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ । हाल दैनिक रूपमा यातायात व्यवस्था विभागअन्तर्गका कार्यालयबाट ...

केन्द्रबिन्दु
ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, ५ घाइते
Latest NewsJust now

ट्याक्टर भिरबाट खस्दा २ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको पूर्वीउत्तरी क्षेत्र जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटकाअनुसार दुर्घटनामा परेर दुई जनाको घटनास्थल मै मृत्यु भएको छ भने चालकसहित ट्याक्टरमा सवार पाँच जना घाइते भएका हुन्। मृत्यु हुनेमा जगन्नाथ–३ मनिकाँडाका अन्दाजी ...

केन्द्रबिन्दु
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
Latest NewsJust now

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च

बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिँदै परियोजनाले दुर्गम बस्तीमा विशेषज्ञ सेवा पुर्‍याउनेछ। ...

कान्तिपुर
बाजुरामा ट्याक्टर दुर्घटना : थप एक घाइतेको मृत्यु, मृतकको संख्या तीन पुग्यो
Latest NewsJust now

बाजुरामा ट्याक्टर दुर्घटना : थप एक घाइतेको मृत्यु, मृतकको संख्या तीन पुग्यो

धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा ट्याक्टर दुर्घटनामा घाइते भएकी थप एक जनाको मृत्यु भएको छ। यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का २१... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement