कविता : शासनको शोषण

तिम्रो शासनको न अर्थ छन त्यो शासन नै होशासनको नाममा शोषण गरेरव्यर्थ समय किन खेर फालेकोभुलमा नपर्नु सानको शासनमातिमीले गरेको मात्र कुशासन होयदि तिमीले चलाएको सुशासन हो भनेत्यो अपमान र आलोचना मुक्त हुन्छ । बोलीमा प्रतिबन्धव्यवहार खुला कसरी होला र !तन असुहाउँदोतन ढाक्ने पहिरन पुरानोअर्धानो हुन सक्छशासनको नाममा तिमीले लगाएकोबचनको धार जस्तोक्रीज बसेको नहुन सक्छत्यसैलेतिम्रो नजरमा म कुरुप होला ! हिजो शासनको बोल्न प्रतिबन्ध थियोत्यही शासनको विरुद्ध उभिएरबोल्न पाउने शासन ल्याएको होतिम्रो आदर्शको शासन होइनयथार्थको शासनकोहिमायती हुँ, पक्षपाती हुँत्यसैले तिम्रो सुन्दर शासनमलाई कुरुप लाग्छकिनकि, त्यहाँ यथार्थ होइनअन्याय छ, अत्याचार छर, सँगै घोर अपमान पनि । तनले को राम्रो हुन्छ ?हुन्छ त निश्चल मनले हुन्छतिमीलाई रामो पहिरन किनिश्कलंक पहिचान चाहिएकोपहिरन हो भने उद्योगमा जाउछानीछानी बेर, थरिथरी लपेटतर, पहिचान चाहिएको हो भनेतिम्रो सुन्दर पहिरनमेरा लागि क्षणिक होसुन्दरको सान लगाएरअपमान गर्दै किन्तु नधपेट । एउटा अभेद्य सवालदेखाउनका लागि लाउनेप्रिय हुनका लागि बोल्नेयी दुबै कुरा निमषका हुन्देखिनका लागि उभिने होधरातलमा उभिएर बोल्ने होमेरो धरातल त्यही होसदैव म शासनको पक्षमा छुवचनले अर्जाप्ने धृष्टता नगर्नुधार मेटिएको अर्धानो लुगासाझा पहुँचको पहिरन होयथार्थमा मेरो पहिचान हो । -धुलाबारी, झापा
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । ...

मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्राको रौनक
मध्यपुर थिमिको मौलिक सांस्कृतिक परम्पराका रूपमा रहेको यस जात्रामा मल्लकालीन युद्धकलाको झल्को दिने परम्परागत पोसाक लगाएर खड्ग, तरबार, ढाल तथा युद्धकवचसहित नगर परिक्रमा गरिएको थियो । ...

मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा
भक्तपुर।विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठले जानकारी दिए। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी ...

चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन
• चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सव मनाउन बेइजिङमा समारोह आयोजना गरेको छ। • राष्ट्रपति सी चिनफिङले कार्यक्रममा महत्त्वपूर्ण सम्बोधन गरेका छन् र विभिन्न नेताहरू उपस्थित थिए। • चाइना मिडिया ग्रुपले विशेष सांस्कृतिक कार्यक्रम प्रसारण गर्नेछ, जसमा लङ मार्चको कठिन यात्रा स्मरण गरिनेछ। ...


