Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

कविता : नखाएको बीष

Share:WhatsAppFacebookX (Twitter)Telegram
कविता : नखाएको बीष
Photo / Coverage: हिमालय टाइम्स

मानव जातिको उन्नत्तिमारमाउने मेरो चाहानाआज तुषारा पात भएछस्वरूप हेरेर आनन्दको अनुभूति संगाल्नेमेरा प्रिय जनको अनायासै कत्लेयाय भएछ । आफ्नै पसिनाद्वारा धर्तिमा उज्ज्यालो छर्नेअन्तरमनको उत्कट अभिलाषामाभोल्कानोजले क्षेदविछेद पार्दैछघमण्ड र उन्माद द्वारा उत्पन्न विषत्त कार्बनद्वारामेरो वास्तविक स्वरूपको क्षयीकरण भएछ । सुन्दैछु मेरो अन्तिम गन्तव्यमा पनिसुनामी र मरुभूमीकरण बन्दैछमानव जाति आफूले आफैंलाई विभाजन कर्म गरिरहेछ । चील गाडी युद्धले धर्ती रगताम्य भएको छप्राकृतिक सौन्दर्य क्रमशः जीर्ण बन्दैछबौद्धिकताको उपाधी धारण गरेरचेतना शून्य बन्दै गएको मानव समाजआफ्नो चिहान आफैं खन्दैछसायद उसमा हिट्लर को भूत सवार भएको छ । प्राकृतिक प्रकोपले क्रमसः सिर ठाडो पार्दैछऔचित्यहिन क्रममामानव जाति विनासतर्फ उत्प्रेरित छत्यसैलेत नखाएको बीष लाग्दैछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रथम एक्सट्रिम शिखर स्पोर्टस कपको उपाधि सोल्मालाई
Latest NewsJust now

प्रथम एक्सट्रिम शिखर स्पोर्टस कपको उपाधि सोल्मालाई

शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले जितेको छ।  खार्मीस्थित शिखर स्पोर्टस क्लबको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक खार्मीलाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सोल्माले उपाधि जितेको हो। पहिलो स... ...

नेपालखबर
समाजसेवाका नायक शेरबहादुर काफ्ले
Latest NewsJust now

समाजसेवाका नायक शेरबहादुर काफ्ले

समाजसेवी शेरबहादुर काफ्ले उमेरले चारबीस पुगिसक्नुभएको छ तर समाजसेवाको हुटहुटी आज पनि निकै फुर्तिलो र स्फुर्त देखिन्छ । शेरबहादुर काफ्ले विक्रम सम्वत् २००३ साल ६ महिना २२ गते बाग्लुङ जिल्लाको साविक बुर्तिबाङ गाविस हाल बागलुङ जिल्ला ढोरपाटन नगरपालिकाको बीसमार भन्ने ठाउँमा जन्मिनुभएको थियो । ढोरपाटनको मलिलो माटोमा समाजसेवाका बाह्रखरी पढ्दै उहाँले समाजसेवाको भाव देशभर छरिनुपर्छ भन्ने कुरा बाल्य अवस्थामै बुझिसक्नुभएको ...

हिमालय टाइम्स
मैथिल कोकिल विद्यापति
Latest NewsJust now

मैथिल कोकिल विद्यापति

मैथिली भाषाका महाकवि, कवि कोकिल विद्यापतिको जन्म विक्रम सम्वत् १४०७ (सन् १३५०) मा आधुनिक भारत र प्राचीन मिथिलाको दरभंगा जिल्लाको विसपी भन्ने ठाउँमा भएको थियो । मिथिलालाई ज्ञान, विज्ञान, कला, साहित्य र संस्कृतिको केन्द्र मानिन्थ्यो । एक्काईसौं शताब्दीमा पनि मिथिला क्षेत्रको यो प्रभाव कायमै छ । कार्तिक शुक्ल (धवल) त्रयोदशीलाई विद्यापतिको अवसान दिवस मानिन्छ । नेपाल र भारत मात्रै होइन ...

हिमालय टाइम्स
विवाह : श्रीमान्-श्रीमतीको सम्बन्धमात्र होइन
Latest NewsJust now

विवाह : श्रीमान्-श्रीमतीको सम्बन्धमात्र होइन

विवाह एउटा केटा र केटीबीचको सम्बन्धमात्र होइन । विवाहपछि दुईजना मानिसमात्र जोडिँदैनन्, दुई परिवार पनि जोडिन्छन् । दुई फरक घर, फरक संस्कार, फरक सोच र फरक बानी भएका मानिसहरू एउटै सम्बन्धमा बाँधिन्छन् । त्यसैले विवाहलाई श्रीमान्–श्रीमतीको मायामा मात्र सीमित गरेर हेर्नु हुँदैन भन्ने मलाई लाग्छ । मेरो लागि बिहे भनेको श्रीमान्सँग मात्र जोडिनु होइन । बिहेपछि उहाँको परिवार, उहाँका आमाबुबा र ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play