काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर प्रणालीलाई राजस्व संकलनमा मात्र सीमित नराखी लगानी प्रवद्र्धन, उत्पादन वृद्धि र रोजगारी सिर्जनाको प्रभावकारी माध्यम बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आयोजित कार्यक्रममा उनले कर प्रणालीको सफलता राजस्व संकलनको परिमाणले मात्र नभई करदाताले अनुभूति गर्ने सहजता, पारदर्शिता र राज्यप्रतिको वि…
कर प्रणालीलाई राजस्व संकलनमा मात्र सीमित नराखौँ, लगानी र रोजगारीसँग जोडौँ : चेम्बर अध्यक्ष अग्रवाल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





