काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप कर्मचारी खटाउने निर्णय गरेको छ । मन्त्रालयले कर्मचारी अभावका कारण सेवा प्रवाह तथा नियमित कामकाजमा समस्या देखिएका प्रदेश र स्थानीय तहमा आवश्यकताअनुसार कर्मचारी पठाउने निर्णय गरेको हो । मन्त्रालयका अनुसार नेपाल प्रशासन सेवा, सामान्य […]
कर्मचारी अभाव हटाउन प्रदेश र स्थानीय तहमा नायब सुब्बा खटाइने

Read Complete Original Article
Published originally on लोकपथ



![खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/mela-9-07112026102354-watermarked.jpg)


