Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

कर्पोरेट खबर ब्रिफिङ : यी हुन् आजका प्रमुख समाचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्पोरेट खबर ब्रिफिङ : यी हुन् आजका प्रमुख समाचार
Photo / Coverage: कर्पोरट खबर

१ –छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति रवि लामिछाने,अवको तीन दिन उतै रहने, छठ मनाउन कांग्रेस सभापति गगन कुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही जाने २–चीन जाने रास्वपा टोलीले गर्‍यो सभापति रवि लामिछानेसँग छलफल,चीन भ्रमणलाई फलदायी बनाउन लामिछानेको निर्देशन भ्रमण टोलीमा २० जना १० दिने मैत्रीपूर्ण भ्रमणका लागि चीन जाँदै ३–विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा,यादवको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने, मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखसमक्ष राजीनामा ४–कोप ३१ मा पर्वत र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यकार्यक्रम बनाउन नेपालको प्रस्ताव,कोप–३१ मा नेपालको हिमाली मुद्दा उठाएर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किए ५–छठ पर्वका लागि केराको किनबेच बढ्यो, स्वदेशी केराले माग धान्ने,छठ पर्वको दोस्रो दिन आज ‘खरना पर्व मनाइदै ६–भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, पाँचौँ तलाको रेस्टुरेन्टमा क्षति,आगलागीबाट झण्डै ८० लाख बराबरको क्षति भएको अनुमान ७–अर्को हप्ता अमेरिका, चीन र रुसका राष्ट्रपतिबीच त्रिपक्षीय भेटवार्ता हुँदै,बैठकमा आणविक सुरक्षासँगै इरानको पछिल्लो अवस्था र मध्यपूर्वको तनावबारे पनि छलफल हुने ८–लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो, विराटनगरलाई प्लेअफ जोगाउन जित्नैपर्ने दबाब,जारी प्रतियोगितामा अहिलेसम्म सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान सुरक्षित The post कर्पोरेट खबर ब्रिफिङ : यी हुन् आजका प्रमुख समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपा र सरकारबीच विवाद छैन : सभापति लामिछाने
Latest NewsJust now

रास्वपा र सरकारबीच विवाद छैन : सभापति लामिछाने

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन् । जनकपुरधाममा आज आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारलाई पार्टीले दिने सुझाव र आलोचनालाई विवाद वा फुटको संकेतका रूपमा बुझ्न नहुने बताए । पार्टीभित्रको बहस र आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास भएको उनको भनाइ थियो । सरकारलाई कहिलेकाहीँ सुझाव र आलोचना दिँदा ...

नेपालन्युज
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको  विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
Latest NewsJust now

पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको  विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीयस्थललाई एकीकृत पर्यटन सर्किटमा जोडेर विकास तथा प्रवर्द्धन गरिने बताएका छन् । बडीकेदार क्षेत्र पर्यटन विकास समिति डोटीले बडीकेदार धार्मिक पर्यटन जात (मेला) बारे जानकारी दिन शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदारलाई पनि सोही सर्किटमा जोडेर विकास गर्ने प्रदेश […] ...

काठमाण्डुपाटी
विराटनगरलाई पाँचौँ सफलता, रोहित पौडेल ९ रनमै आउट
Latest NewsJust now

विराटनगरलाई पाँचौँ सफलता, रोहित पौडेल ९ रनमै आउट

काठमाडौँ । लुम्बिनी लायन्सले पाँचौँ विकेट गुमाएको छ । रोहित पौडेल ७ बलमा ९ रन बनाएर आउट भएका छन् । पाँच विकेट गुमाएसँगै लुम्बिनीको ब्याटिङ अर्डर धर्मराएको छ । त्रिवि क्रिकेट... ...

रातोपाटी
म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु
Latest NewsJust now

म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमारको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित भएका मानिसहरू बस्दै आएको शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । शनिबार प्रत्यक्षदर्शी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play