Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कर्णाली याक्सको ५० रन पूरा

कर्णाली याक्सको ५० रन पूरा

10/27/2026, 5:47:38 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णाली याक्सको ५० रन पूरा

काठमाडौँ। जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले अर्धशतक बनाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा याक्सले ९ ओभरमा ३ विकेटमा गुमाउँदै ६२ रन बनाएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on रातोपाटी

Visit Publisher Site →

Related News

सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा डेडिकेटेड इजलास गठन गर्न निर्देशन
ताजा खबरJust now

सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा डेडिकेटेड इजलास गठन गर्न निर्देशन

सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्माले सहकारीसम्बन्धी मुद्दा हेर्न जिल्ला अदालतमा समर्पित इजलास (डेडिकेटेड बेन्च) गठन गरी सुनुवाइको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। सर्वोच्च अदालतबाट २०८२ माघ ११ मा सहकारी क्षेत्रको पीडितहरुको न्याय सुनिश्चित गर्न र सहकारी कसुरसम्बनी मुद्दाहरुको छिटो किनारा लगाउन जिल्ला अदालतहरुमा आवश्यकताअनुसार डेडिकेटेड इजलास स्थापना गरी... ...

नेपालखबर
विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
ताजा खबरJust now

विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने सुनिश्चितता गर्न माग गरेको छ । इप्पानले मंगलबार विज्ञप्ती जारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रलाई सैद्धान्तिक सहमतिका रूपमा आशयपत्र माग गरेको निर्णय प्रति आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै […] ...

लोकपथ
कर्णालीले गुमायाे तीन विकेट
ताजा खबरJust now

कर्णालीले गुमायाे तीन विकेट

काठमाडाैँ । जनकपुर बाेल्ट्सका अनिल साह आउट भएका छन् । मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा कर्णाली याक्सविरूद्धकाे खेलमा उनी १६ बलमा ११ रन बनाएर आउट भएका हुन् । याे समाचार... ...

रातोपाटी
भारतमा कस्तो प्रभाव पार्दैछ नेपाल भित्रिन लागेको चक्रवात ‘अर्नब’ ?
ताजा खबरJust now

भारतमा कस्तो प्रभाव पार्दैछ नेपाल भित्रिन लागेको चक्रवात ‘अर्नब’ ?

नयाँदिल्ली – भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग (आइएमडी) ले चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने जनाएको छ । विभागले मंगलबार जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’का रूपमा तटमा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play