Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

कर्णालीविरुद्ध रशिदको अर्धशतक

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीविरुद्ध रशिदको अर्धशतक
Photo / Coverage: नेपालखबर

काठमाडौं गोर्खाजका रशिद खानले कर्णाली याक्सविरुद्ध अर्धशतक पूरा गरेका छन्।  उनले ३२ बलमा ५० रन बनाए। तीनवटा चौका र दुईवटा छक्का मद्दतमा रशिदले अर्धशतक पूरा गरे।  कर्णालीले दिएको १८१ रनको लक्ष्य पछ्याएको काठमाडौंलाई अब जितका लागि २० बलमा ३७ रन आवश्यक छ। खेलको १६.५ ओभर सकिइसकेको छ भने काठमाडौंले ५ विकेट गुमाएको छ। 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खेल पर्यटनबाट चिनाइँदै रामारोशन, ५२ बिघाको किनिमिनी मैदानमा क्रिकेटको रौनक
Latest NewsJust now

खेल पर्यटनबाट चिनाइँदै रामारोशन, ५२ बिघाको किनिमिनी मैदानमा क्रिकेटको रौनक

ताल, पाटन र हरियालीले घेरिएको किनिमिनी मैदानमा क्रिकेट हेर्न पुगेका दर्शकले खेलसँगै रामारोशनको अनुपम सौन्दर्य पनि अनुभव गरिरहेका छन्। ...

कान्तिपुर
सरकारले कांग्रेस सभापतिलाई जोडेर १८ करोडको भ्रम फैलाएको सहमहामन्त्री शिवाकोटीको आरोप
Latest NewsJust now

सरकारले कांग्रेस सभापतिलाई जोडेर १८ करोडको भ्रम फैलाएको सहमहामन्त्री शिवाकोटीको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले बालेन सरकारले पार्टी सभापति गगनकुमार थापालाई जोडेर १८ करोड रुपैयाँको सेटिङ भएको भ्रम फैलाएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै शिवाकोटीले रोशन खड्कामार्फत फैलाइएको भनिएको सामग्रीको स्रोत र उद्देश्यबारे प्रश्न गरेका हुन् । उनले खड्का यसअघि माओवादी, एमाले हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा पुगेको उल्लेख गर्दै उक्त सामग्री उनी आफैँले तयार ...

केन्द्रबिन्दु
टस जितेर सुदूरपश्चिमले चितवनलाई दियो ब्याटिङको निम्तो
Latest NewsJust now

टस जितेर सुदूरपश्चिमले चितवनलाई दियो ब्याटिङको निम्तो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । टस जितेसँगै सुदूरपश्चिमले चितवनलाई पहिले ब्याटिङको निम्तो दिएको छ । जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजाले आज चितवन राइनोजको कप्तानी गर्ने भएका छन् । अघिल्लो खेलमा रवि बोपाराले चितवनको नेतृत्व गरेका थिए । ...

केन्द्रबिन्दु
चितवनसँगको खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ गर्ने
Latest NewsJust now

चितवनसँगको खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार हुने दोस्रो खेलमा चितवन राईनोजसँगको खेलका लागि सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका टसमा सुदूरका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play