लामिछानेले राजनीतिमा दलमा आबद्ध व्यक्तिलाई ‘झोले’ भनेर आलोचना गर्ने प्रवृत्तिमाथि पनि टिप्पणी गरे । विगतमा कांग्रेस, एमाले, माओवादीसहित विभिन्न दलमा आबद्ध व्यक्तिलाई झोले भनेर अपमानित गर्ने गरिएको उल्लेख गर्दै उनले भने, ‘हामीलाई भन्ने शब्द त अलि फरक छ फेरि, खरानी घण्टे ।'
कर्णालीले भोट नदिए पनि विकासमा विभेद गर्दैनौँ : रवि लामिछाने

Read Complete Original Article
Published originally on कान्तिपुर






