नेपाल प्रिमियर लिग (एनपीएल) चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीका कप्तान डेविड मिलरले टस जितेर ब्याटिङ गने निर्णय गरेका हुन्। कर्णालीको कप्तानी डेविड मिलर र चितवनको कप्तानी सिकन्दर रानाले गर्नेछन्। आजको खेलमा चितवनले ५ खेलाडी परिवर्तन गरेको छ। कर्णालीले भने १ खेल...
कर्णालीले चितवनविरुद्ध टस जितेर रोज्यो ब्याटिङ, यस्तो छ प्लेइङ ११

Read Complete Original Article
Published originally on नेपालखबर






