Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कर्णाली याक्सले काठमाडौं गोर्खाजविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको छ। कीर्तिपुरमा भएको खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। कर्णालीका लागि अरिफुल इस्लामले सानदार ब्याटिङ गर्दै २२ बलमा ५ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ४४ रन बनाए। त्यस्तै, हुसेन तलतले ३० बलमा ४० रनको योगदान दिए भने पवन सर्राफ ३० रन र गुल्सन झाले २० रन जाेडे । बलिङमा काठमाडौंका करण केसीले २ विकेट लिए भने शाहब आलम, जाहान्दद खान, देव शाह र सन्तोष यादवले समान १–१ विकेट हात पारे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युद्धविराम समाप्त समाप्त भएलगत्तै रुस–युक्रेनका चेतावनी प्रणालीमा साइबर आक्रमण
Latest NewsJust now

युद्धविराम समाप्त समाप्त भएलगत्तै रुस–युक्रेनका चेतावनी प्रणालीमा साइबर आक्रमण

अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ ...

कान्तिपुर
साताको पहिलो दिन ३२ अंकले घट्यो सेयरबजार, ७ अर्बको कारोबार
Latest NewsJust now

साताको पहिलो दिन ३२ अंकले घट्यो सेयरबजार, ७ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार घटेको छ । बजार घटे पनि सात अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.६५ अंकले घटेको हो । १.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५७.५० अंकमा झरेको छ । बजार घटेसँगै आज सबै समूह राताम्मे भएका छन् । विकास बैंक समूह सबैभन्दा बढी १.८८ प्रतिशतले ...

कर्पोरट खबर
सेयर बजारमा उच्च गिरावट, कारोबारमा भने उत्साह कायमै
Latest NewsJust now

सेयर बजारमा उच्च गिरावट, कारोबारमा भने उत्साह कायमै

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पुनः गिरावट आएको छ। गत साता करिब ५८ अङ्कले बढेको बजार साताको सुरुवाती दिनमै घटेको हो । सोमबार नेप्से परिसूचक ३२.६५ अङ्क अर्थात् १.२१ प्रतिशतले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play