अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशसहित देशका विभिन्न क्षेत्रमा तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतका अनुसार कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म वर्षा तथा मौसममा प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावना छ। विशेषगरी हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख र रुकुमपश्चिमका बासिन्दालाई सावधानी […]
कर्णालीमा तीन दिन वर्षाको सम्भावना, धान जोगाउन र सतर्क रहन किसानलाई अपील

Read Complete Original Article
Published originally on समयपोष्ट


-6a0f25d6-b6d6-45da-ba5d-40781969df80.jpeg&w=1200&q=75)



