Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

कर्णालीको खेलकुदमा नयाँ युग, आकर्षणको केन्द्र बन्दै प्रदेश रंगशाला

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीको खेलकुदमा नयाँ युग, आकर्षणको केन्द्र बन्दै प्रदेश रंगशाला
Photo / Coverage: फरकधार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रंगशाला अहिले कर्णालीको खेलकुद गौरव र पहिचानको नयाँ आधार बनेको छ । आधुनिक खेल पूर्वाधारसहित निर्माण गरिएको यस रंगशालाले कर्णालीलाई राष्ट्रिय खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको मुख्यमन्त्री मंगलवहादुर शाहीले बताए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजना स्थलका रूपमा रहेको प्रदेश रंगशाला करिब १० हजार दर्शक अट्ने क्षमताको छ । प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिएको रंगशालामा फुटबल मैदान, एथलेटिक्स ट्र्याक, पौडी पोखरी, कभर्ड हल...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वप्रधानमन्त्री नेपाल र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Latest NewsJust now

पूर्वप्रधानमन्त्री नेपाल र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जना विरूद्ध भ्रष्टचारको मुद्दा दर्ता भएको छ। सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज) को जग्गा प्रकरणमा मुद्दा दायर गरिएको हो। रिजाल क्यानिङ कम्पनीलाई हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर बिक्री गर्न दिएको आरोप लगाइएको छ।  ...

नेपालखबर
आङ्देम्बेले सभामुखलाई भेट्दै, विपक्षी दलका निर्णयबारे जानकारी गराउने
Latest NewsJust now

आङ्देम्बेले सभामुखलाई भेट्दै, विपक्षी दलका निर्णयबारे जानकारी गराउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेट्दै छन् । मंगलबार दिउँसो सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भेट्ने कार्यक्रम तय भएको आङदेम्बेका स्वकीय... ...

रातोपाटी
माधव नेपालसँगै कांग्रेस नेता मीनेन्द्र रिजालविरुद्ध पनि मुद्दा पुग्यो विशेष अदालतमा
Latest NewsJust now

माधव नेपालसँगै कांग्रेस नेता मीनेन्द्र रिजालविरुद्ध पनि मुद्दा पुग्यो विशेष अदालतमा

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका नाममा बिक्री... ...

रातोपाटी
माधव नेपालविरुद्ध पतञ्जलिपछि जग्गा हिनामिनासम्बन्धी अर्को भ्रष्टाचार मुद्दा
Latest NewsJust now

माधव नेपालविरुद्ध पतञ्जलिपछि जग्गा हिनामिनासम्बन्धी अर्को भ्रष्टाचार मुद्दा

काठमाण्डु- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दर्ता भएको छ। काभ्रेको साँगास्थित पतञ्जलि योगपीठका नाममा दिइएको सरकारी जग्गा बिक्री प्रकरणको मुद्दा खेपिरहेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अर्को फाइल विशेष अदालतमा लगेको हो । पूर्वप्रधानमन्त्री नेपाल र नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध सुनसरीको इटहरीस्थित रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play