नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौ गोर्खाजविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौका कप्तान करण केसीले टस जितेर बलिङ रोजेपछि विराटगगरले ब्याटिङ गर्ने भएको हो।
करणले टस जितेर रोजे बलिङ, विराटनगर पहिले ब्याटिङमा

Read Complete Original Article
Published originally on नेपालखबर





![प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै आन्दोलनमा उत्रिने सरोकारवालाहरूको चेतावनी [भिडियो]](https://hamrakura.com/uploads/news/images/journalist--.jpg)
