बागलुङ। तिहारको आगमनसँगै बागलुङ नगरपालिका–१ रामरेखा मैनडाँडाकी कमला थापाको व्यस्तता निकै बढेको छ। घर छेउको खेतमा हुर्किएका विरुवा र फक्रिएका फूल स्याहार्नु उनको दैनिकी बनेको छ । ती फूललाई ग्राहकसम्म...
कमलाको ‘सयपत्री’ पौरख : तरकारी छोडेर फूल खेती (तस्बिरहरू)

Read Complete Original Article
Published originally on रातोपाटी






