कबड्डी ५ : अब कसरी पत्याउने रामबाबुलाई !

कुनै खेलको फाइनल म्याच सकियो। विजयी टिम ट्रफी बोकेर घर फर्किसक्यो। तर अकस्मात् नतिजामा विवाद निकालेर पुनः त्यही फाइनल म्याच खेलाइयो भने त्यो खेल हेर्ने दर्शकका लागि कतिसम्म रोमाञ्चक होला? यदि त्यो खेलमा क्रिस्टियानो रोनाल्डो वा लियोनल मेसी जस्ता स्टार खेलाडी छन् भने पुराना वा रेकर्डेड म्याच हेरेरै पनि रमाउने फ्यानहरू त खुसी नै होलान्। तर, कसैको अन्धभक्त नभई केवल निष्पक्ष …
Read Complete Original Article
Published originally on उकेरा
Related News

'रामायण'मा रावण बन्न किन तयार भए अभिनेता यश ?
एजेन्सी : नितेश तिवारीको निर्देशनमा निर्माण भएको फिल्म ‘रामायण’ आगामी नोभेम्बर ५ मा तिहारको अवसर पारेर प्रदर्शन हुँदैछ। बजेट र कलाकार छनोटका कारण चर्चामा रहेको रामायणमा रावणको भूमिकामा देखिँदै छन्, अभिनेता यश। फिल्मका सह-निर्माता समेत रहेका यशले आफूले निर्वाह गरेको रावणको भूमिकाबारे बीबीसीसँग चर्चा गरेका छन्। स्थापित र नकारात्मक छवि भएको पौरा… ...

महानायक अमिताभ र गायक दिलजीतलाई बमले उडाउने धम्की
मुम्बई- बलिउडका महानायक अमिताभ बच्चन र चर्चित पञ्जाबी गायक दिलजीत दोसाँझलाई बमले उडाउने धम्की आएपछि मुम्बईमा हलचल मच्चिएको छ। मुम्बईका केही विद्यालयले पनि धम्कीपूर्ण इमेल पाएका छन्। केही दिनअघि बलिउड अभिनेता टाइगर श्रफमाथि मुम्बईको जुहू क्षेत्रमा ज्यान लिने उद्देश्यले आक्रमण भएको घटना नसेलाउँदै यस्तो धम्की आएको हो । श्राफको कारमा लगातार गोली प्रहार गरिएको थियो। […] ...

अस्ट्रेलियाको संसद् भवनको थिएटरमा नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन हुने
काठमाण्डु – अस्ट्रेलियाको संसद् भवनको थिएटरमा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ।\ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको हो। अभिनाशविक्रम शाहको निर्देशनमा तयार भएको चलचित्रको विशेष प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा अक्टोबर २६मा प्रदर्शन गरिनेछ । क्यानबेरास्थित नेपाली दूतावास र फेडेरेसन […] ...


