झापा : झापाको कनकाई नगरपालिका–३ सुरुङ्गा पुलनजिक ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा शुक्रबार दिउँसो भएको दुर्घटनामा कनकाई नगरपालिका–१ निवासी ६० वर्षीय गजेन्द्रबहादुर कार्कीको मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार
कनकाईमा ट्रकको ठक्करबाट ६० वर्षीय साइकलयात्रीको मृत्यु

Read Complete Original Article
Published originally on प्रदेश खबर






