कथा : विवाह जो सरिरहेको छ
10/27/2026, 4:09:00 AM

सारिका मानसिक रूपमा विवाहका लागि तयार थिई। तर उसले एम.एस्सी. रसायन विज्ञान पढ्न छात्रवृत्ति पाएकी थिई। त्यसैले बिहान पढ्ने र दिउँसो स्कूलमा पढाउने काम सँगसँगै अघि बढाइरहेकी थिई।
Read Complete Original Article
Published originally on साहित्यपोस्ट






