Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Literature/कथा : लेखकीय धर्म

कथा : लेखकीय धर्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
कथा : लेखकीय धर्म

अब त उसको उमेर पनि भइसक्यो। उमेरको यस मोडमा जुनसुकै दिन मृत्युसँग जम्काभेट हुन सक्छ। यस संसारलाई छाडेर जानुपर्ने हुन्छ। घर-परिवार, इष्टमित्र, नातागोता र आफ्ना अति प्रिय रचनाहरू। सब यहीँ रहिरहन्छन्, बस उसले मात्रै एक नितान्त अपरिचित बाटोमा एक्लै यात्रा गर्नुपर्ने हुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on साहित्यपोस्ट

Visit Publisher Site →

Related News

Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play