उनी कुरा मिलाउन यति खप्पिस छिन् कि पत्याउन पनि गाह्रो हुन्छ। भन्छिन्, ‘बुबा, मलाई हजुरसँग नुनु गर्न त मन लाग्छ, तर म धेरै चल्छु। हजुरलाई दुःख हुन सक्छ। अनि राति मलाई सु लाग्छ। म बेडमै सु गरिदिन्छु। तपाईँलाई सुले भिजाउँछ। त्यसकारण म तपाईँसँग सुत्न मिल्दैन।’
कथा : माैन पीडा

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






