Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु
Photo / Coverage: अनलाइन खबर

२५ कात्तिक, धनगढी । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका-१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले आक्रमण गर्दा उनको गएराति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बन्दैछ गच्छे-भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्दै
OthersJust now

बन्दैछ गच्छे-भालुबाङ सडक : १२० किलोमिटरको यात्रा अब ७३ किलोमिटरमा झर्दै

२५ कात्तिक, अर्घाखाँची । राप्ती नदीको वारि अर्घाखाँची जिल्ला छ भने पारि लुम्बिनी प्रदेशको राजधानी भालुबाङ छ । भौगोलिक रूपमा निकै नजिक रहे पनि प्रदेश राजधानी पुग्न अर्घाखाँचीवासीले लामो र घुमाउरो सडकयात्रा गर्नुपर्ने बाध्यता छ । सदरमुकाम सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा र धानखोला हुँदै भालुबाङ पुग्न करिब १२० किलोमिटर यात्रा गर्नुपर्छ । तर, अब यो… ...

अनलाइन खबर
अनुपविक्रम : नेपाली फिल्मका ह्यान्डसम भिलेन, सलमान खानसँग आमनेसामने
OthersJust now

अनुपविक्रम : नेपाली फिल्मका ह्यान्डसम भिलेन, सलमान खानसँग आमनेसामने

सलमान खान स्टारर फिल्म ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भएसँगै नेपाली फिल्मवृत्तमा एउटा तरङ्ग फैलिएको छ । त्यो तरङ्गको तार जोडिएको छ, अनुपविक्रम शाहीसँग । बलिउड सुपरस्टारको फिल्ममा एउटा नेपाली अनुहारले कति ठाउँ पाएको होला ? धेरैको मनमा यही उत्सुकता जाग्छ। आखिर फिल्मको कास्टिङ लन्चदेखि ट्रेलरसम्म आइपुग्दा अनुपविक्रम जोडदार र यादगार देखिन्छन् । दर्जनौँ क्यामेराले घेरिएको मञ्चमा… ...

अनलाइन खबर
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
OthersJust now

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन् । यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । उनले जारी गरेको शुभकामना सन्देशमा पौराणिक मान्यताअनुसार… ...

अनलाइन खबर
बुल्गेरियामा हुस्सुका कारण ८६ गाडी आपसमा ठोक्किए, १२ जनाको मृत्यु
OthersJust now

बुल्गेरियामा हुस्सुका कारण ८६ गाडी आपसमा ठोक्किए, १२ जनाको मृत्यु

२५ कात्तिक, काठमाडौं । बुल्गेरियामा मंगलबार बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना भएको छ। राजधानी सोफियालाई ब्ल्याक सीको बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६ वटा गाडीहरू आपसमा ठोक्किएका छन्। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। दुर्घटनापछि राजमार्गलाई दुवैतर्फबाट बन्द गरिएको छ। दुर्घटनाका कारण बुल्गेरियाकी राष्ट्रपति इलियाना योतोभाले पनि आफ्नो… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play