Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

अनुपविक्रम : नेपाली फिल्मका ह्यान्डसम भिलेन, सलमान खानसँग आमनेसामने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनुपविक्रम : नेपाली फिल्मका ह्यान्डसम भिलेन, सलमान खानसँग आमनेसामने
Photo / Coverage: अनलाइन खबर

सलमान खान स्टारर फिल्म ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भएसँगै नेपाली फिल्मवृत्तमा एउटा तरङ्ग फैलिएको छ । त्यो तरङ्गको तार जोडिएको छ, अनुपविक्रम शाहीसँग । बलिउड सुपरस्टारको फिल्ममा एउटा नेपाली अनुहारले कति ठाउँ पाएको होला ? धेरैको मनमा यही उत्सुकता जाग्छ। आखिर फिल्मको कास्टिङ लन्चदेखि ट्रेलरसम्म आइपुग्दा अनुपविक्रम जोडदार र यादगार देखिन्छन् । दर्जनौँ क्यामेराले घेरिएको मञ्चमा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अरूण नदीकाे फेरी आज दुई बजेसम्म बन्द रहने
OthersJust now

अरूण नदीकाे फेरी आज दुई बजेसम्म बन्द रहने

अरूण नदीमा सञ्चालनमा रहेकाे फेरी आज बुधबार दुई बजेसम्म बन्द गरिएकाे छ । भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर ६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्वर ९ काे सिमाना अरूण नदीमा सञ्चालित फेरी दुई बजेसम्म बन्द गरिएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र उदासले बताए । याे फेरीले भाेजपुरकाे उत्तरी षडानन्द नगरपालिका र साल्पासिलिछाे गाउँपालिकाका नागरिकलाई खाँदबारी हुँदै तराईका जिल्लाहरूसँग आवतजावत गर्न सहज बनाएको छ। ...

पर्दाफास
सभ्य र सद्भावपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दको मार्ग प्रेरक छ : गगन थापा
OthersJust now

सभ्य र सद्भावपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दको मार्ग प्रेरक छ : गगन थापा

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सभापति थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान एवं संरक्षणमा फाल्गुनन्दले पुर्‍याएको योगदान अतुलनीय रहेको स्मरण गरेका छन्। महागुरु फाल्गुनन्दले देखाएको… ...

अनलाइन खबर
बटेश्वरका १२७ कर्मचारी ‘बटेश्वर रत्न’बाट सम्मानित
OthersJust now

बटेश्वरका १२७ कर्मचारी ‘बटेश्वर रत्न’बाट सम्मानित

२५ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका १२७ जना राष्ट्रसेवक कर्मचारी ‘बटेश्वर रत्न’ सम्मानबाट सम्मानित भएका छन् । बटेश्वर गाउँपालिकाका स्थायी बासिन्दा भई सरकारी सेवामा स्थायी रूपमा देशका विभिन्न ठाउँमा कार्यरत कर्मचारीलाई बटेश्वर नागरिक समाजले ‘बटेश्वर रत्न २०८३’ बाट सम्मान गरेको हो । मंगलबार बटेश्वरस्थित शिवशक्ति माध्यमिक विद्यालयमा आयोजित समारोहमा उपस्थित १२७ जना कर्मचारीलाई सम्मान… ...

अनलाइन खबर
रानीपोखरीमा दिदीबहिनी नहुने दाजुभाइको निधारमा सप्तरङ्गी टीका (तस्वीरहरू)
OthersJust now

रानीपोखरीमा दिदीबहिनी नहुने दाजुभाइको निधारमा सप्तरङ्गी टीका (तस्वीरहरू)

दिदीबहिनी नभएका तथा विभिन्न कारणले आफ्ना दिदीबहिनीसँग भेट हुन नसकेका दाजुभाइ रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुगेर भाइटीका लगाइरहेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play