काठमाडौं । पश्चिम एशियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ । कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध क्रमशः प्रशोधन र ढुवानी प्रणालीसम्म विस्तार भएपछि इन्धनको मूल्य व्यापक रुपमा बढेको अमेरिकी वित्तीय संस्था ब्ल्याक रकले सार्वजनिक गरेको प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनअनुसार सुरुमा वैकल्पिक मार्गबाट ढुवानी,…
कच्चा तेलको आपूर्ति अवरुद्ध हुँदा एसियामा इन्धनको मूल्य दोब्बरभन्दा बढी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





