हास्य प्रधान चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक गरिएको छ। यो चलचित्र यहि आउँदो मंसिर ११ गतेबाट प्रदर्शन हुने तयारीमा छ। यसैबिच आज (शनिबार) काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा चलचित्रका मुख्य विषयहरुलाई समेटिएको छ। ट्रेलरले बताए अनुसार कुलेबारी गाउँका मानिसहरु गाउँमा...
‘ककाकिकी’ ट्रेलर: गाउँमा अस्पताल बनाउन बैंक लुट्ने योजनाको कथा (ट्रेलरसहित)

Read Complete Original Article
Published originally on नेपालखबर






