Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

ओलीको प्रश्न : संसद् विघटनमा आफूअनुकूल फैसला गर्ने सर्वोच्च अहिले किन चुप ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओलीको प्रश्न : संसद् विघटनमा आफूअनुकूल फैसला गर्ने सर्वोच्च अहिले किन चुप ?
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधि सभालाई संवैधानिक निकाय नै नभए जस्तो व्यवहार गरेको आरोप लगाएका छन् । पार्टी राष्ट्रिय भेलाको बुधबार काठमाण्डुमा उद्घाटन गर्दै अध्यक्ष ओलीले विगतमा संसद्सम्बन्धी मुद्दामा अदालतले आफूअनुकूल फैसला गर्दै आएको उल्लेख गरे । उनले अहिले प्रतिनिधि सभाको मुद्दामा भने त्यही सर्वोच्च अदालत मौन बसेको भन्दै […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली सफ्टवेयर विश्व बजारमा अब्बल, स्वदेशमै प्रयोग बढाउन आग्रह
PoliticsJust now

नेपाली सफ्टवेयर विश्व बजारमा अब्बल, स्वदेशमै प्रयोग बढाउन आग्रह

नेपालमै विकास भएका सफ्टवेयरले स्वदेशी बजारको आवश्यकता पूरा गर्न सक्ने क्षमता विकास गरिसकेको भन्दै सूचना प्रविधि क्षेत्रका व्यवसायीले नेपाली उत्पादनको प्रयोग बढाउने नीति ल्याउन सरकारसँग आग्रह गरेका छन् । नेपाली सफ्टवेयरलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायमा प्रयोग गर्न प्रोत्साहन गर्ने कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ । नास आइटीका अध्यक्ष दिपेन चापागाईँले नेपालमा विकास भएका सफ्टवेयर गुणस्तर र विश्वसनीयताका हिसाबले ...

फरकधार
एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु
PoliticsJust now

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु

काठमाडौँ, मङ्सिर २ गते । स्थानीय तह निर्वाचनको तयारी र पार्टीलाई सुदृढ बनाउने लक्ष्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु भएको छ ।एमाले अ... ...

गोरखापत्र
ट्रम्पसँगको त्रिपक्षीय सम्मेलनअघि सी-पुटिन वार्ता, केन्द्रमा विश्व सुरक्षा
PoliticsJust now

ट्रम्पसँगको त्रिपक्षीय सम्मेलनअघि सी-पुटिन वार्ता, केन्द्रमा विश्व सुरक्षा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भनिएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको सेन्जेनमा उच्चस्तरीय वार्ता भएको छ । बिहीबार हुने सम्मेलनमा विश्व सुरक्षा, आणविक निःशस्त्रीकरण र प्रमुख शक्तिबीचको सम्बन्धबारे छलफल हुने अपेक्षा गरिएको छ । युक्रेन युद्धको विषय भने छलफलमा समावेश हुने वा नहुने स्पष्ट भइसकेको छैन । एपेक बैठकलाई सम्बोधन गर्दै ...

फरकधार
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
PoliticsJust now

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play