Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

ओझेलमा परेका तीर्थस्थलको प्रचारप्रसारमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओझेलमा परेका तीर्थस्थलको प्रचारप्रसारमा जोड
Photo / Coverage: मकालु खबर

काठमाडौं । देशका ऐतिहासिक तथा पौराणिक तीर्थस्थलको पहिचान, संरक्षण र प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्धन गर्नुपर्नेमा जोड दिइएको छ । तीर्थ प्रचार महाअभियानले आजदेखि गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आयोजना गरेको महायज्ञमा महेश सन्न्यास आश्रमका प्रमुख रमणानन्द गिरिले ओझेलमा परेका तीर्थस्थलको प्रचारप्रसारमा जोड दिए । अभियानका अध्यक्ष दीपेशकिशोर भट्टराईले ओझेलमा परेका तीर्थस्थलको खोज, अनुसन्धान, अभिलेखीकरण र […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गृहमन्त्री गुरुङ र यूएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता
OthersJust now

गृहमन्त्री गुरुङ र यूएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावासमा दूतावासका अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन यूएई पुगेका गृहमन्त्री गुरुङले शनिबार दूतावासमै पुगेर अधिकारीहरूसँग छलफल गरेका हुन गृहमन्त्री गुरुङ यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए। ...

पर्दाफास
विश्वासको मत नपाउने देखेपछि मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
OthersJust now

विश्वासको मत नपाउने देखेपछि मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

सत्ता साझेदार दल नेकपा एमाले असोज ३० गते चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट समर्थन फिर्ता लिएपछि ३० दिन भित्रै सदनमा विश्वासको मत परीक्षण गर्नु पर्ने बाध्यता थियो । ...

अनलाइन खबर
वर्तमान सरकारको आयु लामो छैन, यसलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन : महेश बस्नेत
OthersJust now

वर्तमान सरकारको आयु लामो छैन, यसलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए। उनले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने उनको भनाई छ । उनले सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन एमालेको ...

पर्दाफास
महेश बस्नेतको दाबी- एमालेको विकासलाई बालेन र रविले चुनौती दिन सक्दैनन्
OthersJust now

महेश बस्नेतको दाबी- एमालेको विकासलाई बालेन र रविले चुनौती दिन सक्दैनन्

नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेले आफ्नो शासनकालमा गरेको विकास निर्माण र समृद्धिको कामलाई प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले चुनौती दिन नसक्ने दाबी गरेका छन् । शनिवार च्यासलमा आयोजित नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा बोल्दै सचिव बस्नेतले एमालेले नेपालको विकास र समृद्धिका लागि महत्त्वपूर्ण योगदान गरेको बताए । उनले केपी शर्मा ओली ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play