ओसिए ग्राउन्ड वानमा शुक्रबार भएको समूह ए को खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्दा नेपालले ठूलो हार बेहोरेको हो ।
एसीसी यू-१९ एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

Read Complete Original Article
Published originally on अनलाइन खबर

ओसिए ग्राउन्ड वानमा शुक्रबार भएको समूह ए को खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्दा नेपालले ठूलो हार बेहोरेको हो ।
Published originally on अनलाइन खबर

निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ। विभागका अनुसार डोल्पा जिल्लाको निषेधित क्षेत्र तल्लो डोल्पामा पदयात्रा अनुमति नलिई मेक्सिकोका चार जना नागरिक प्रवेश गरेको पाइएपछि कारबाही गरिएको हो। जिल्ला प्रशासन कार्यालय, डोल्पाबाट प्राप्त पत्रका आधारमा आवश्यक छानबिन गर्दा प्रचलित कानुनको पालना नगरी विदेशी नागरिकलाई निषेधित क्षेत्रमा पदयात्रा गराउने माउन्ट रोज ...

भारतसहित तीन देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। शुक्रबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा भारतका राजदूत सुधाकर दलेला, लाओसका राजदूत भिथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगेलले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। भारतका राजदूत दलेला नेपालका लागि आवासीय राजदूत हुन् भने लाओस र पानामाका राजदूत गैरआवासीय राजदूत हुन्। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी ...

धनकुटाको फूल स्थानीय बजारदेखि धरान, विराटनगर, बुटबलदेखि काठमाडौंसम्म पुग्छ । जिल्लाभित्र र बाहिरबाट आएको मागअनुसार फूल पुर्याउन किसानलाई धौधौ भइरहेको छ । ...

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच खेल हुँदैछ । पोखराले टस जितेर बलिङ रोजेको छ भने चितवनलाई ब्याटिङको निम्तो दिएको छ । पोखराले आज कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेलाई नयाँ कप्तान बनाएको छ भने पहिलो रोजाइमा तीन परिवर्तन गरेको छ ।… ...