काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गतको यो खेलमा नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ । कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५…
एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ सँग नेपाललाई कठिन चुनौती
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






